राजनीति « Khabarhub

संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ- सरकारले संसद्‌ हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले हिउँदे अधिवेशन आज दिउँसो १ बजे अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापित गर्ने फैसला सुनाएको थियो…