राजनीति Archives | Page 1934 of 2119 | Khabarhub Khabarhub

जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन

महोत्तरी- नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा कार्यकर्ताले मंगलबार साँझ महोत्तरीमा राँके जुलुस निकालेका छन्। सरकारको दबाबमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै पार्टीका नेता कार्यकर्ताले मंगलबार साँझ महोत्तरीको सम्सीमा राँके जुलुस प्रदर्शन गरेका हुन्। डा. यादवको घरसमेत रहेको सम्सीमा राँके जुलुस…