राजनीति « Khabarhub

ओलीले तत्काल राजीनामा नदिए संसदबाट ‘गलत्याएर’ फाल्छौँ: नेतृ भुसाल (भिडियोसहित)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य पम्भा भुसालले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट गलत्याएर फाल्ने बताएकी छिन् । आज काठमाडौंको रत्नपार्कमा आयोजित सभामा बोल्दै पम्फाले यस्तो चेतावनी दिएकी हुन् । हेरौँ भिडियो उनले प्रधानमन्त्री ओलीको नैतिकता बाँकी नरहेको र यदि बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताएकी हुन्…