Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले पार्टी संरचना तथा नेतृत्वसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू गरेपछि त्यसबारे क्रिया प्रतिक्रिया आउने क्रम जारी छ । यो बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिशाली बनाउँदै विभिन्न निर्णयहरू पारित गरेको छ। बैठकले आगामी विधान महाधिवेशनबाट नेताहरूको कार्यकाल र उमेर सीमामा परिवर्तनको प्रस्तावसहित नेतृत्व पुनर्संरचना गर्ने विषयहरू पनि पारित गरेको छ । एमालेले…