Live on
Your Voice, Your Power
काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुधन गुरूङलाई जेन-जी युवा र पत्रकारहरूले रिपोर्टर्स नेपालको हलमै घेरेका छन् । करिब ७० जनाको ज्यान गएपछि पनि चाहेजति उपलब्धि हाँसिल गर्न नसकेको भन्दै युवाहरूले सुधनमाथि आक्रोश पोखेका हुन् । आइतबार रिपोर्टर्स क्लबमा पुगेका बेला उनले आन्दोलनका उपलब्धि सुनाउँदा झन्डै कुटाइ खानु परेको हो । उनलाई घेर्न केही युवा मञ्चसम्मै उक्लिए…