Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय र पूर्वउपाध्यक्ष डा. भीम रावलमाथिको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् । बुधबारदेखि ललितपुरमा जारी १० औँ केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भण्डारी र रावलसहित सबै नेताको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् । ‘विद्या भण्डारी र भीम रावल लगायत सबै नेताहरूको…