राजनीति Archives | Page 1949 of 2075 | Khabarhub Khabarhub

देउवालाई पौडेलको प्रश्न : बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्छ ?

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको जनाए । ‘पार्टीलाई संकटमा पार्ने निर्णय…