Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री ओली पक्षसँग अब एकता हुन नसक्ने बताएका छन्। प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओली समूहसँग कुनै पनि हालतमा अब एकता हुन नसक्ने बताएका हुन्। ‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ । संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई…