Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन् । 'जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन्,' उनले भने 'सिंगो पार्टी पङ्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन।' डा कोइरालाले नेकपा अझै विभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए।…