राजनीति « Khabarhub

महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्। सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो। त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए। बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा…