Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मुख्य अर्जुनदृष्टि फागुन २१ को निर्वाचनबाट बहुमतको सरकारमा लगाउनुपर्ने जनाएको छ। पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा राजनीतिक प्रतिवेदन पेश गर्दै रास्वपाले आफ्ना नीति कार्यक्रम र संगठनात्मक गतिविधि यसैतर्फ निर्देशित गर्नुपर्ने बताएका छन्। ‘पार्टीका प्रत्येक सदस्य, प्रत्येक समिति र प्रत्येक निर्णयले आगामी चुनावमा कसरी रास्वपालाई अझ बलियो बनाउन सक्छ…