राजनीति « Khabarhub

भगवान श्रीकृष्णबाट प्रेरणा लिएर नैतिकताका प्रश्नलाई जित्नुपर्छ : अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले श्रीकृष्ण भगवानको जीवन अनुभवबाट प्रेरणा लिएर महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्नलाई जित्नु पर्ने बताएका छन् । कृष्ण जन्माष्टीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले भगवान श्रीकृष्णले जीवनमा अनेक दुःख पीडा सहर्ष पार गरेको यथार्थ मनन् गर्दै विद्यमान बेथिती सम्बोधन गर्नु पर्नेमा जोड दिए…