राजनीति Archives | Page 1968 of 2135 | Khabarhub Khabarhub

मोदीलाई प्रधानमन्त्री ओलीले भनेः कोरोना भाइरससँग लड्न सार्क राष्ट्रसँग समन्वय गर्न नेपाल तयार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रले साझा तयार गर्नुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो । ‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म…