Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएकाविरुद्ध १ लाखदेखि ५२ करोड बढीको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले एक सय दश जनाव्यक्ति विरुद्ध बिगो दाबी गर्दै विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । अन्य ६५ जना विरुद्ध जफत गर्ने प्रयोजनका लागि प्रतिवादी…