राजनीति « Khabarhub

प्रधानन्यायाधीश राणालाई राजीनामा दिन संयोजक मिश्रको आग्रह

काठमाडौं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन्। शनिबार 'न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै जबराको निर्णय विवादमा परेकाले मिश्रले राजीनामा दिन आग्रह गरेका हुन्। 'संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुर्नस्थापित गर्न सहायक सिद्ध…