राजनीति « Khabarhub

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिँदैछ– कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले समाजिका सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिरहेको बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपिल जारी गर्दै युवा पुस्तालाई सजग बन्न भनेका छन्। उनले भनेका छन्, ‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर…