राजनीति « Khabarhub

नेकपा अध्यक्षद्वयले वान टु वान वार्ता जारी राख्ने, स्थायी कमिटी बैठक पनि चलाउने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ । आजको वार्ता पनि कुनै ठोस सहमतिमा नपुगी सकिएको नेकपा स्रोतले जनाएको छ । तर आजको बैठकमा अध्यक्षद्वयबीच वान टु वान वार्ता जारी राख्ने र स्थायी कमिटी बैठक पनि अघि बढाउने समझदारी भएको बालुवाटार स्रोतले…