Live on
Your Voice, Your Power
धनगढी- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । बैठकमा भाग लिने सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरुले उखु खेती गर्ने किसानले सरकारले तोकेबमोजिमको उखुको मूल्य अझै पाउन नसकेकाले तोकिएको मूल्य पाउने व्यवस्था गर्न, स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचार व्यवस्था प्रभावकारी बनाउन, लागुऔषध ओसारपसार र कारोवारको…