Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कानूनी दायरामा ल्याइछाड्ने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न , जो जति सुकै पहुँचवाला वा मुख हेरेर भ्रष्टलाई छाड्दिन । सार्वजनिक जग्गा हडपेका विषयका दोषीलाई कारबाही गर्दा होस् वा राजश्व अपचलनको विषयमा होस् सरकारले काम गरिरहेको छ…