राजनीति Archives | Page 1984 of 2088 | Khabarhub Khabarhub

धर्म निरपेक्षका नाममा जनतामाथि धोकाः अध्यक्ष राणा

नवलपारसी– राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले दलहरुको स्वार्थका कारण नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् । राप्रपा संयुक्तले आयोजना गरेको जानकी रथयात्राको क्रममा नवलपरासीको कावासोती पुगेका अध्यक्ष जबराले सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै काँग्रेस र कम्युनिष्टहरुले संविधानमा धर्मनरपेक्ष राज्य उल्लेख गरेर जनतालाई धोका दिएको आरोप लगाएका हुन्। उनले नेपालीको पहिचान हिन्दु राष्ट्र…