राजनीति « Khabarhub

उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखले सर्वोच्च अदालतमा हालेको मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन्। नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखविरुद्ध आक्रोश पोखेका हुन् । ओलीले भने, ‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न…