राजनीति Archives | Page 2006 of 2110 | Khabarhub Khabarhub

नेमकिपाबाट वडाध्यक्ष पदका उम्मेदवार सत्तारुढ नेकपा प्रवेश

भक्तपुर– नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । नेकपा प्रवेश गरेकाहरुलाई…