Live on
Your Voice, Your Power
काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा साबिक समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ । सरकारी वकिल कार्यालयका प्रमुख तथा सहन्ययाधीवक्ता हरिप्रसाद रेग्मीका अनुसार सांसद यादव अपहरणसम्बन्धी निवेदन दर्ता भएको हो । रेग्मीले निवेदन दर्ता भएको पुष्टि गरे । उनले भने,‘अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ । आवश्यक कानूनी प्रक्रिया पुरा गरेर…