राजनीति « Khabarhub

भीम रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु : मन्त्री आले (भिडियोसहित)

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते आफूले राजनीतिबाटै सन्यास लिने बताएका छन । शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन । उनले रावलसँग चूनाव लड्ने…