Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भने राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छन् । बिहीबार मात्रै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छन् । पछिल्लो समय नेकपामा देखिएको…