राजनीति Archives | Page 2015 of 2109 | Khabarhub Khabarhub

अध्ययनका लागि सिंगापुर गए गगन थापा

काठमाडौं– काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् । सिंगापुरस्थित ननयाङ टेक्नोलोजिकल युनिभर्सिटीमा उनले यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा फेरि विद्यार्थी हुने मौका मिल्यो ।' यसअघि थापा अमेरिकास्थित…