राजनीति Archives | Page 2025 of 2086 | Khabarhub Khabarhub

कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको आवाज बन्द गर्ने काम गरेः नेता रावल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद भीम रावलले संसद बैठक अवरुद्ध गर्न नहुने बताएका छन् । सोमबार नेता रावलले नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि…