Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमण जाने तयारी थालेका छन् । पूर्वराजा शाह भ्रमणका लागि आइतबार निस्कने छन् । पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने कार्यक्रम रहेको पूर्वराजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए । पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्व-रानी भोली पूर्वको भ्रमणमा निस्कनेछन् । केही दिनपछि पूर्वयुवराज्ञी…