राजनीति « Khabarhub

संवैधानिक परिषदको बैठकमा पुगेनन् देउवा र सभामुख सापकोटा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्‍निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन् । यसअघि आइतबार बिहान नौ बजेका लागि डाकिएको थियो । परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या अपुग भएको छ । सभापति देउवा सरकारविरुद्ध हुन…