Live on
Your Voice, Your Power
काठमाडौं – रोल्पाको थवाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका एक नेताले उम्मेदवारी दर्ता गराएका छन् । थवाङ गाउँपालिका– १ मा‘विप्लव’ नेतृत्वका पार्टीका भद्रकुमार झाँक्रीले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् । थवाङ वडा नम्बर १ मा रिक्त अध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । अध्यक्षमा उम्मेदवारी दिन वडा नम्बर १ का निर्वाचित सदस्यसमेत…