Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले संसद् जीवितै रहेको दाबी गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका शर्माले सोमबार बिहान सामाजिक सञ्जालमार्फत संविधानअनुसार संसद् जीवितै रहेको जिकिर गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेपछि यसको सर्वत्र विरोध भएको छ…