Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर नगरबासीको स्वास्थ्य जीवनप्रति सम्वेदनशील रहेको बताएका छन् । मेयर शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरलाई हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ यो मान्यतामा हामी दृढ छौँ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न…