Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ । पार्टी निकट अनलाइन पत्रिकालाई दिएको भिडियो अन्तर्वार्तामा महासचिव विप्लवले वार्ताको हल्ला गरेर मात्रै नहुने भन्दै धारणा के हो भनेर सरकारलाई सोधेका छन् । उनले आफूहरु वार्ताका लागि सधै खुला रहेको बताएका छन् । उनले सरकारले वार्तालाई जालझेलको विषय बनाएको भन्दै आक्रोश व्यक्त…