राजनीति Archives | Page 2049 of 2157 | Khabarhub Khabarhub

उपनिर्वाचन निष्पक्ष बनाउन कार्यकर्तालाई कांग्रेसको प्रशिक्षण

काठमाडौं– आगामी मङ्सिर १४ गते हुने उपनर्वाचनमा कसरी परिचालन हुने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणना सम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ । निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनामा बस्नेलगायत निर्वाचनमा परिचालन हुनेलाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिका बारेमा जानकारी दिन प्रशिक्षण दिएको नेपाली काँग्रेस क्षेत्र नं. १…