Live on
Your Voice, Your Power
विराटनगर- नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा शनिबार गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ । गणतन्त्र र संघीयताविरोधी हर्कतको विरोधमा आयोजित सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक नयाँ अभ्यास भएको बताए । ‘यस पटक…