राजनीति « Khabarhub

डा.केसीको जीवन रक्षा गर्न राप्रपा अध्यक्ष राणाको आग्रह

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आग्रह गरेका हुन् । डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक बनेको भन्दै अध्यक्ष राणाले सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने बताए । शनिबार…