Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनले गोर्खा सैनिकहरुको तलब, सेवा सुविधा समानताका हुनुपर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । भूतपूर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले बिर्टिस सैनिकमा नेपाली भएकै कारण तलब सेवा सुबिधामा विभेद हुनु निकै दुखद भएको…