राजनीति Archives | Page 2064 of 2155 | Khabarhub Khabarhub

उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन

काडमाडौं- राष्टिय जनता पार्टी (राजपा) नेपालले आगामी म‌ंसिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका…