राजनीति Archives | Page 2065 of 2155 | Khabarhub Khabarhub

२१ जना पक्राउ परेपछि विप्लवको विज्ञप्ति- हामीलाई रोक्न खोज्ने नै खरानी हुनेछन्

काठमाडौं- नेकपाका महासचिव नेत्र विक्रम चन्दले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले विज्ञप्तिमार्फत चेतावनी दिँदै भनेका छन्, 'क्रान्तिकारीहरुमाथि दमन गर्नेहरु नै अन्तिममा खरानी हुनेछन् ।' विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक…