राजनीति Archives | Page 2067 of 2155 | Khabarhub Khabarhub

सीको स्वागतमा देउवाले गरे चिनियाँ भाषामा ट्वीट

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सामाजिक सञ्जालमार्फत नै नेपालमा स्वागत गरेका छन् । देउवाले सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ भाषामा नै सन्देश लेखेर सीको स्वागत गरेका छन् । शनिबार दिउँसो चिनियाँ भाषामा ट्वीट गर्दै देउवाले लेखेका छन्– ‘नेपालमा स्वागत छ ! राष्ट्रपति सी चिनफिङ ।’ शनिबार अपराह्न ५…