राजनीति Archives | Page 207 of 2128 | Khabarhub Khabarhub

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : सिरोहिया समातेर सरकारले मिडियालाई आतंकित बनायो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषय बालुवाटार बैठकमा उठाएको छ । संसद्‍‍मा देखिएको गतिरोध अन्त्यका विकल्प खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा कांग्रेसले सिरोहिया प्रकरणबारे प्रश्न गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गरिएको धरपकडबारे प्रधानमन्त्री प्रचण्डको…