राजनीति Archives | Page 2070 of 2109 | Khabarhub Khabarhub

अर्थमन्त्रीलाई ठाकुरको प्रश्न– तराई मधेस कार्यक्रम बजेटमा खोई ?

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुदै उनले अहिले पनि मधेसमा संचालन भईरहेको सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राखे ।…