राजनीति « Khabarhub

कानूनमन्त्री तुम्बाहाङ्फे र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे र नेपालका लागि जापानी राजदूत माशामिची साइगाबी शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री तुम्बाहाङफेले नेपाल–जापानको दौत्य सम्बन्ध धेरै लामो समयदेखि रहेको उल्लेख गर्दै जापान सरकारले पुर्‍याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आपसी सहयोग आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप बलियो…