Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी गराएअनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सन्दर्भमा राप्रपा (संयुक्त) ले दल दर्ता गराएको हो । सो दलले निर्वाचन आयोगमा भाद्र ३० गते दल दर्ता प्रक्रिया सम्पन्न गरेको हो । राप्रपा (संयुक्त) सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी…