राजनीति Archives | Page 2077 of 2152 | Khabarhub Khabarhub

हिन्दु धर्मप्रति डा. भट्टराईको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष थापा

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। थापाले पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको आरोप लगाए। हिन्दु धर्मले जन्मको आधरमा कहिँ कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउँदै थापाले…