राजनीति Archives | Page 2078 of 2111 | Khabarhub Khabarhub

बिस्फोटक पदार्थसहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेसहितको टोलीले बमलाई नेपालगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका बमबाट बिस्फोटक सामग्री र केही दस्तावेज फेला पारेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका बम विप्लव नेकपाका शीर्ष ५ जना नेतामध्ये पर्छन् । प्रहरीले यसअघि विप्लव समूहका…