Live on
Your Voice, Your Power
काठमाडौं– राप्रपा (संयुक्त)को उच्चस्तरीय कार्य सम्पादन समिति बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठक लाई थप प्रभावकारी बनाउन सचिवालयलाई निर्देशन दिएको छ । अध्यक्ष पशुपतिशमशेर जवराको अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले आगामी विहीबार र शुक्रबार बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो । बैठकमा अर्का अध्यक्ष डा. प्रकाश…