राजनीति « Khabarhub

ओली – प्रचण्ड वार्ता नमिल्दा नेकपाको स्थायी कमिटी बैठक अन्योलमा

काठमाडौँ - पटक-पटक स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि स्थगित गर्दा बैठक आजका लागि सारिएको थियो । तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच सहमति नबनेकाले बैठक हुने -नहुनेमा अन्योल छ । बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने…