Live on
Your Voice, Your Power
काठमाडौँ - अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत् जसपाले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन् । उनीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झालाई सरकारमा…