Live on
Your Voice, Your Power
काठमाडौं - स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' आज पनि छलफलमा जुट्दैछन् । मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली - दाहाल छलफल हुन लागेको हो । छलफलको समय तय भइनसके पनि बिहान १२ बजेअघि नै अध्यक्षद्वयबीच वार्ताको…